ड्र’ग्स प्र’करण : अर्जुन रामपालसँग ६ घण्टे सोधपुछ, गि’रफ्तारीको सम्भावना

ड्र’ग्स प्र’करण : अर्जुन रामपालसँग ६ घण्टे सोधपुछ, गि’रफ्तारीको सम्भावना

सुशान्त सिंह प्रकरणमा जोडिएको ड्र’ग्स मा’मिलामा नाम अगाडि आएपछि बलिउड नायक अर्जुन रामपालसँग नार्कोटिक्स क’न्ट्रोल ब्युरो(एनसिबी)ले ६ घण्टा लामो सोधपुछ गरेको छ।

सोमबार १० देखि साढे ११ बजेको बीचमा एनसिबीको अफिस पुगेका अर्जुन अबेर साँझ अफिसबाट बाहिर निस्किएका थिए। स्रोतअनुसार, एनसिबीले दिल्लीस्थित एउटा डक्टरको बयान लिएको छ जसमा अर्जुन फस्न सक्ने प्रबल सम्भावना देखिन्छ।

डक्टरका अनुसार, “मा’मिला हालसम्म विचाराधीन छ। यससम्बन्धी डिटेल म अहिले खुलाउन असमर्थ छु। तर जरुरी कुराहरू मैले एनसिबीलाई भनिसकेको छु र न्यायिक अधिकारीसमक्ष पनि मैले आफ्नो बयान दिइसकेको छु। मैले सक्दो सहयोग एनसिबीलाई गर्ने छु।”

आज तकका अनुसार, एनसिबीले मुम्बईको एउटा डक्टरसँग पनि बयान लिएको छ। जोसँग अर्जुनका विश्वास पात्रले गलत प्रेस्क्रीप्सन लेखाएर औ’सधि लिने गर्दथे। यसमाथि एनसिबीलाई शंका भएपछि डक्टरसँग सो’धपुछ गरेर बयान रेकर्ड गर्ने कार्य भएको थियो। अर्जुनको घरबाट बरामद भएको औसधिमा डक्टरको प्रेस्क्रीप्सन जरुरी हुन्छ तर गलत औसधिको प्रेस्क्रीप्सन लेखाएर अर्कै औ’सधि प्रयोग गरी डक्टरलाई समेत अँध्यारोमामा राखेकाले अर्जुनमाथि थप अ’नुसन्धान हुने बताइएको छ।

Leave a Reply