मेल्लेख गाउँपालिकाको कुस्कोटमा विद्यालय स्तरीय बालक्लब गठन

मेल्लेख गाउँपालिकाको कुस्कोटमा विद्यालय स्तरीय बालक्लब गठन

अछाम :अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुसकोटमा रहेको बासुकि माध्यमकि विद्यालयमा विद्यालय स्तरीय बालक्लब गठन गरेको छ । वल्र्ड भिजन र आस्था नेपालको बाल संरक्षण बाल स्पोन्सर सीप परियोजना अन्तर्गत बालक्लब गठन गरएिको हो ।

विद्यालय स्तरबाटै बालबालिकाका हकहितको संरक्षण गरी बाल समृद्धिका लागि क्लब गठन गरिएको बताएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी सौरभ शाहको अध्यक्षतामा बसेको भेलाबाट जनकला साँउदको अध्यक्षतामा १५ सदस्य बालक्लब गठन गरेको छ ।

समितिको उपाध्यक्ष पदम नेपालि, कोषाअध्यक्ष करिश्मा साँउद, सचिबमा राम नेपालि र सहसचिव चेतना शाह लगायतका चयन भएका छन् । भेलाको सहजकिरण आस्था नेपालका समाजकि परचिालक तपेन्द्र बिकले गर्नु भएको थियो । भेलामा आस्था नेपाल का प्रेम साँउद र बासुकी मा.बि.मा अध्यनरत विद्यार्थीहरको सहभागिता रहेको थियो ।

Leave a Reply