माधवलाई अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने निर्णय

माधवलाई अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने निर्णय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ ।

कार्यकारी अध्यक्षप्रचण्ड समूहको स्थायी समिति बैठकले  अध्यक्ष केपी शर्मा ओलीलाई का’रबाही गर्ने निर्णय गरेको छ । साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

Leave a Reply