कोरोनाले लियो बलिउडका चर्चित निर्माताको ज्यान

कोरोनाले लियो बलिउडका चर्चित निर्माताको ज्यान

कोरोना भाइरसबाट बलिउडका निर्माता परवेश सी मे’हराको निधन भएको हो ।

केही समयदेखि कोरोनासंग लडिरहेका  ७१ बर्षिय मेहराको शुक्रबार निधन भएको हो । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको उपचार भैरहेको थियो । उपचारको क्रममा उनको शुक्रबार साँझ ४ निधन भएको हो ।

राम जाने, चमत्कार, प्यार के दो पल, अशान्ति, शिकार जस्ता कयौ सुपरहिट फिल्म निर्माण गरेका मेहराको मृत्युको खबरपछि बलिउड क्षेत्र शोकमा रहेको छ  ।

Leave a Reply