सीताहरण बारे बोलेर फसे सैफ अली खान, भयो मु’द्दा द’र्ता…

सीताहरण बारे बोलेर फसे सैफ अली खान, भयो मु’द्दा द’र्ता…

फिल्म `आदिपुरुष´मा काम गरिरहेका बलिउड नायक सैफ अली खानले पछिल्लो समय निकै झ’मेला बे’होर्नु परिरहेको छ। केही समय पहिले भगवान रामको बारेमा वि’वादित बयान दिएका कारण फिल्मबाट सै’फलाई निकाल्नुपर्ने माग दर्शकले गरेका थिए। हालै सीताहरणको बारेमा वि’वादित बयान दिएर सैफ फ़ेरि पनि मुस्किलमा परेका छन्।

केही समयअगाडि एउटा न्युज पोर्टललाई दिएको अन्तर्वातामा सैफले सी’ताहरणबारे स्पष्टीकरण दिएका थिए। त्यसै सन्दर्भमा उनले रावणबारे बोल्दै भनेका थिए, “यस्तो रा’क्षसको भूमिका निभाउन म’जा आउने छ। हामीले यसको भूमिकालाई अलिक रमाइलो बनाउने प्रयास गरेका छौँ। आखिर रावणले किन सीताको अ’पहरण गरेका थिए? यसै कुरालाई बुझाउने कोसिस हामीले गर्ने छौँ। हामीले प्रत्येक कुराको स्पष्टीकरण दिने छौँ।” तर सैफको त्यो बयानले भुकम्प नै ल्यायो। उनलाई सामाजिक सञ्जालला लगातार ट्रो’ल गर्न थालियो।

सैफको बयानले यतिबेला उनलाई अप्ठ्यारोमा पारेको छ। IANS अनुसार उनीमाथि धार्मिक भावनामाथि ठे’स पु’र्‍याएको आ’रोप लागेको छ। उत्तर प्रदेशका एक वकिल हिमांशु श्रीवास्तवले सैफविरुद्ध मु’द्दा द’र्ता गरेका छन्। मु’द्दाको सुनुवाइ २३ डिसेम्बरका दिन हुने बताइएको छ।

Leave a Reply