विश्वसुन्दरी मानुषी छिल्लरको बिकिनी अवतार, माल्दिभ्स ट्रीपमा यस्तो मस्ती….

विश्वसुन्दरी मानुषी छिल्लरको बिकिनी अवतार, माल्दिभ्स ट्रीपमा यस्तो मस्ती….

अनेकन बलिउड सेलिब्रेटीहरूपछि विश्वसुन्दरी मानुषी छिल्लर पनि छुट्टी मनाउन यतिबेला मालदिभ्स पुगेकी छन्। मानुषीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिरहरू साझा गरेकी छन् जसमा उनी स्वीमसुट लगाएर समुन्द्री किनारमा रमाइलो गरिरहेकी छन्।

फोटोमा मानुषीलाई निलो स्वीमसुट लगाएको देख्न सकिन्छ जसमा उनी निकै सुन्दर देखिएकी छन्। मानुषीले आफ्ना सुन्दर तस्बिरहरू साझा गर्दै क्याप्सन लेख्छिन्, “मैले बेहद सुन्दर समुन्द्र पाएकी छु।” वर्ष २०१७ मा विश्वसुन्दरीको ताज पहिरेकी मानुषी अब चाँडै नै फिल्मी क्षेत्रमा डेब्यु गर्दै छिन्।

मानुषीले काम गर्ने आगामी फिल्मको नाम `पृथ्वीराज´ हो। यस फिल्ममा मानुषी र नायक अक्षय कुमार देखिने छन्।

 

Leave a Reply