यस्ताे छ कोरियोग्राफर रेमो डिसुजाको स्वास्थ्य अवस्था – भिडियो

यस्ताे छ कोरियोग्राफर रेमो डिसुजाको स्वास्थ्य अवस्था – भिडियो

कोरियोग्राफर रेमो डिसुजाको स्वास्थ्य अवस्था अ’चानक बि’ग्रेपछि अस्पतालमा हाल उनको उपचार भैरहेको छ। रेमो पत्नीले सेयर गरेको भिडियोबाट उनको स्वास्थ्यमा पहिलेभन्दा सुधार आएको अनुमान लगाउन सकिन्छ। भिडियोमा रेमो मस्त बिन्दास अन्दाजमा आफ्ना खुट्टाहरू चलाइरहेका छन्।

जानकारीका लागि, शुक्रवार करीब २:३० बजेतिर रेमोलाई हार्टअट्याक आएको थियो। तत्पश्चात उनलाई तुरुन्त अस्पताल पुर्‍याएर आइसियुमा भर्ना गराइएको थियो। रेमोको अवस्था अझैसम्म पनि स्थिर रहेको जानकारी डक्टरले दिएका थिए।

रेमोको यो पछिल्लो भिडियोले उनका फ्यानहरूलाई केही मात्रामा खुसी तुल्याएको छ। किनभने भिडियोमा रेमोलाई निको हुँदै गएको र अवस्थामा सुधार आएको देख्न सकिन्छ। रेमोलाई पूर्णतः निको हुन कति समय लाग्ने छ, अथवा रेमोले कति दिनसम्म अस्पतालमा बस्नुपर्ने हो? यसबारे कुनै खुलासा गरिएको छैन।

हेरौँ रेमोको यो भिडियो

 

View this post on Instagram

 

A post shared by Liz (@lizelleremodsouza)

Leave a Reply