यी हुन् मृ’त्युको मुखबाट बाँचेका कलाकारहरु…..

यी हुन् मृ’त्युको मुखबाट बाँचेका कलाकारहरु…..

कलाकारिता एउटा यस्तो क्षेत्र हो जहाँ कुनै पनि बेला घ’टना हुन सक्छ। नाचगानको सिन होस् अथवा झ’गडा ल’डाइँको। चाहे स्टन्ट देखाउने सिन होस् त चाहे वास्तविक जीवनको दौडधुप। कलाकारहरूलाई चो’ट लाग्न सक्ने स’म्भावना अधिक हुन्छ। आज हामी यहाँ मृ’त्युको मुखबाट बचेर आएका कलाकारहरूको जानकारी दिने कोसिसमा छौँ।

१. अमिताभ बच्चन
बलिउडका बिग बि अमिताभ बच्चन म’रेर बाँचेका कलाकार हुन्। सन् १९८३ मा प्रदर्शन भएको `कुली´ फिल्मको सुटिङका दौरान अमिताभ ग’म्भीर घा’इते भएका थिए। बेङ्गलोर र मुम्बईको अस्पतालमा एउटा अ’प्रेसन र एउटा सर्जरी भएको ६३ दिनपछि अमिताभले पु’नर्जीवन पाएका थिए।

२ . रितिक रोशन
स्टाइलिस् बलिउड नायक रितिक रोशनले पनि मृ’त्युलाई नजिकैबाट छामेका छन्। सन् ३०१३ मा फिल्म `ब्याङ ब्याङ´को सुटिङ सेटमा रितिकको टाउकामा ग’म्भीर चो’ट लागेको थियो। पेनकिलर खाएर पीडा दबाउँदै सुटिङ गरेका नायकले पछि ब्रेन सर्जरी नै गर्नु पर्‍यो।

३. हेमा मालिनी
बलिउड नायिका हेमा मालिनी सन् २०१५ मा एउटा कार दु’र्घटनाको सि’कार भएकी थिइन्। घ’टना यति भ’यानक थियो कि हेमा मरेर बाँचिन्। दु’र्घटनाका कारण हेमाको अनुहारमा कैयौं टाँका लगाउनु परेको थियो।

४. जायरा वसिम
दंगल गर्ल जायरा वसिमको जुन २०१७ मा कार दु’र्घटना भएको थियो। जायरा आफ्ना साथीहरूसँग कतै जाँदै थिइन् यसैबीच कार ड्रा’इभरको नि’यन्त्रणभन्दा बाहिर गएर ख’स्यो। यद्यपि नजिकका मान्छेहरूको सहयोगमा जायरा र उनका साथीहरू बाँच्न सफल भए।

Leave a Reply