शं’कास्पद अवस्थामा भेटियो अभिनेत्रीको ला’स

शं’कास्पद अवस्थामा भेटियो अभिनेत्रीको ला’स

बलिउडका लागि वर्ष २०२० निकै नै दु:खद साबित भएको छ। एकपछि अर्को गर्दै बलिउड कलाकारहरूको नि’धनको खबर आइरहेको छ। यसैबीच हालै एक बलिउड अभिनेत्रीको नि’धन भएको छ। `डर्टी पिक्चर, लभ से’क्स और धोका´जस्ता फिल्ममा काम गरिसकेकी अभिनेत्री आर्या बेनर्जीको ला’स शं’कास्पद अवस्थामा फे’ला परेको छ।

दक्षिण कोलकातास्थित जोधपुर पार्कमा रहेको उनको फ्ल्याटमा अभिनेत्रीको ला’स भेटिएको हो। शुक्रबार बिहान आर्याकी कामदार उनको घरमा काम गर्न आएर धेरैपटक फोन गर्दा पनि कुनै जवाफ नआएपछि शंका लागेर पुलिस स्टेसन पुगेर जानकारी दिएकी थिइन्।

आर्याको कोठाको ढोका भित्रबाट लगाइएको थियो। पुलिसले ढोका फो’डेर हेर्दा रगतमा लतपत अवस्थामा अभिनेत्रीको ला’स फे’ला परेको हो। आर्याको ना’कबाट र’गत ब’गिरहेको थियो। ला’सलाई पो’स्टमार्टमका लागि अस्पताल पठाइएको र अन्य छा’नबिन जा’री रहेको बताइएको छ।

Leave a Reply