‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाले कुटे एक गरिबलाई – भिडियो

‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाले कुटे एक गरिबलाई – भिडियो

बिग बोस १३ विजेता सिद्धार्थ शुक्लाको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो रेकर्ड गरिरहेको मान्छेले सिद्धार्थमाथि `गरिब मान्छेलाई पि’टेको र रक्सी पि’एर गाडी चलाएको´ आ’रोप लगाइरहेको सुन्न सकिन्छ। साथै यसको सफाइमा सिद्धार्थले `उसले मलाई चक्कु देखाएको थियोे।´ भनेको पनि सुन्न सकिन्छ।

भिडियोमा सिद्धार्थले भिडियो रेकर्ड गरिरहेको मान्छेको क्यामरा खोस्ने कोसिस गरेको पनि देख्न सकिन्छ। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। यसै आधारमा सिद्धार्थमाथि र’क्सी पि’एर गाडी चलाएको र गरिबलाई पि’टेको आ’रोप लागेको छ।

जानकारीका मुताबिक, यो भिडियो सिद्धार्थ शुक्लाको जन्मदिनको पार्टीपछि अबेर राति कैद गरिएको हो। यद्यपि यो भिडियो सक्कली अथवा नक्कली हो भन्ने कुराको पुष्टि अहिलेसम्म भैसकेको छैन। यस मामिलामा सिद्धार्थको तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

Leave a Reply