सांसद रामबहादुर बिष्टलाई कोरोना संक्रमण

सांसद रामबहादुर बिष्टलाई कोरोना संक्रमण

अछाम :नेपाली काङ्ग्रेस अछामका नेता तथा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य माननीय रामबहादुर बिष्टलाई कोरोना संक्रमण भएको छ ।

सांसद बिष्टलाई बिहिबार कोरोना संक्रमणको पुष्टी भएको बताइएको छ । काठमाडौ स्थित सिद्दी पोलिक्ल्निकको प्रयोगशालामा गरिएको परिक्षणमा बिष्ट लाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद बिष्ट दुई हप्ते अछाम भ्रमणमा अछामका विभिन्न ठाउँमा भएका कार्यक्रमहरुमा सहभागी भइ केहि दिन पहिले मात्रै काठमाडौ फर्किएका थिए ।

संक्रमण पुष्टी भएको खबर पाएपछि आफु सुरक्षित आफु होम आईश्वलेसनमा बसेको र स्वास्थ्य सामान्य रहेको सांसद बिष्टले बताए ।

 

Leave a Reply