यी नै हुन् ७२ सालको भुकम्प जाँदा धरहरा बाट ख`सेर बाँचेकी रमिला

हजारौ नेपालीहरुले त्यो बेला ज्या`न गु`माएका थिए भने लाखौ नेपालीहरुको बि`च्लली भएको थियो । अहिले त्यो दिन सम्झदा पनि आ`ङ नै जि`रिङ्ग हुन्छ । हो त्यही बेला र नेपालको धरहरा पनि भत्कि`एको थियो । सायद त्यो घ`टना नेपाल र नेपालीको लागि सधै भरी स`म्झने का`लो दिन हो ।
कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोला`उँथिन् र हामीलाई भनिरहन्थिन् मलाई पहिलाको कुरा धेरै नगर्नु न ड`र लाग्छ । उनको अनुहारमा त`नावका ध`र्सा देखिएपछि हामीले पनि भूक`म्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो । तीन दिनअघि उनले फेरि भू`कम्प गएको सपना देखिन् । यो तीन वर्षमा उनले भूक`म्प गएको सपना सयौँपटक देखिसकिन् ।
बिहानपख उनलाई बेस्सरी खा`ट हल्लि`एजस्तो हुन्छ र उनी असि`नपसि`न हुँदै उठ्छिन् । यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ । म भू`कम्प गएको सपना देखिरहन्छु तीन दिनअघि पनि देखेकी थिएँ । सपनामा खा`ट हल्लि`एजस्तो लाग्छ आफूले बारम्बार दे`ख्ने सपना सम्झिँदै उनले सुनाइन् । त्यस्तो सपना देख्दा अबचाहिँ बाँच्दिनँ किजस्तो पनि लाग्छ ।
भूकम्पको सपना उनी प्राय बिहानपख देख्छिन् । सपनाबाट ब्युँझिएपछि उनलाई असाध्यै डर लाग्छ र फेरि निदाउनै सक्दिनन् । बारम्बार देखिने त्यही सपनाले उनलाई लखेटिरहन्छ । यस्तो सपना कहिल्यै नदेखिए पनि हुन्थ्यो भन्ने लाग्छ तर देखिरहन्छु उनी भन्छिन् । ०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् । होसमा आएका वेला खुट्टा पसा`रेर बसेको अवस्थाको सम्झना छ उनलाई । खुट्टा चलाउन खोजिन् तर सकिनन् ।
खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँ`चि`एको थाहा पाउन उनलाई धेरै बेर लागेन । ला यस्तो भयो, अब ममी ड्याडीले मा`र्नुहुन्छ जस्तो लाग्यो, एकदमै ड`र लागेको थियो तीन वर्षअघिको घ`टना स`म्झिँदै उनले भनिन् । एकैछिनमा उनलाई कसैले वीर अस्पताल पुर्यायो । कसले लग्यो उनलाई अझैसम्म थाहा छैन । साँझपख एकजना दिदीले दिउँसोको घट`ना सम्झा`एपछि बल्ल भू`क`म्प गएको र आफू धरहराबाट ख`सेर पनि बाँच्न सफल भएको उनलाई थाहा भयो ।
नयाँ पत्रिका दैनिकमा लेखिएकाे छ : ‘भाग्यले दोस्रो जुनी पाएको ठानेकी उनलाई जीवनमा केही गर्नैपर्छ भन्ने लाग्छ । २०७२ सालको एउटा घट`ना कहिल्यै पनि बिर्सिन सकिन्न त्यो घ`टनाको गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको महा भुक`म्प ।
हजारौ नेपालीहरुले त्यो बेला ज्या`न गुमाएका थिए भने लाखौ नेपालीहरुको बिच्ल`ली भएको थियो । अहिले त्यो दिन सम्झदा पनि आ`ङ नै जि`रिङ्ग हुन्छ । हो त्यही बेला र नेपालको धरहरा पनि भत्कि“एको थियो । सायद त्यो घ`टना नेपाल र नेपालीको लागि सधै भरी सम्झने का`लो दि`न हो ।