`दिल बेचारा´ अभिनेत्री सञ्जना संघीमाथि लाग्यो यस्तो आ’रोप…..

`दिल बेचारा´ अभिनेत्री सञ्जना संघीमाथि लाग्यो यस्तो आ’रोप…..

`दिल बेचारा´ फिल्मबाट चर्चामा आएकी भारतीय अभिनेत्री सञ्जना संघीले आफ्ना फ्यानहरूलाई निराश बनाएकी छन्। हालै सञ्जना एउटा विज्ञापनमा देखिएकी छन् जसमा उनलाई एउटा अनलाइन च्यानलको बढावा दिइरहेको देख्न सकिन्छ।

विज्ञापनमा देखाइएअनुसार, टिभी हेर्दै गरेका उनका साथीले केही नयाँ कुरा हेर्ने इच्छा राख्दै के हेर्ने? भनेर सोध्छन्। जसको जवाफमा सञ्जनाले उत्साहित हुँदै गिन्ती गरेर एकपछि अर्को गर्दै साथीको गालामा ८ थ’प्पड हि’र्काउँछिन् र ८ नं को च्यानल हेर्ने सल्लाह दिन्छिन्।

यस विज्ञापनले गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ता आ’क्रोशित भएका छन्। र यसको आ’लोचना गरिरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका अनुसार, यस विज्ञापनले घरेलु हिं’सा र पुरुष हिं’सालाई बढावा दिएको छ।

यसका साथै सामाजिक सञ्जालमा सञ्जनाका वि’रुद्ध थुप्रै कुराहरू लेखिएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले सञ्जनालाई भ’लिभाँती सुनाएका छन्।

Leave a Reply