रातिसम्म सुटिङमा व्यस्त यी अभिनेत्रीको एकाबिहानै….

रातिसम्म सुटिङमा व्यस्त यी अभिनेत्रीको एकाबिहानै….

दक्षिण भारतीय चर्चित अभिनेत्री तथा टेलिभिजन उद्घोषक चित्रा बुधबार बिहान होटलमा मृ’त भेटिएकी छन्। शुरुवाती जाँचमा यस घ’टनालाई आ’त्मह’त्या बताइएको छ। पुलिसले के’सको छा’नबिन शुरू गरिसकेको छ।

उद्घोषक चित्राले अबेर रातिसम्म सुटिङ गरेर होटलमा चेक इन गरेको बताइएको छ। तर पछि होटलको रिसेप्सनिस्टलाई चित्राको मृ’त्यु भएको जानकारी प्राप्त भएपछि पुलिसलाई खबर गरिएको थियो।

आज तकका अनुसार, अभिनेत्री चित्राको अगस्ट महिनामा व्यापारी हेमन्त रविसँग इंगेजमेन्ट भएको थियो। यस्तोमा उनले आ’त्मह’त्या गरेको कुराले सबैलाई अचम्मित बनाएको छ।

शुरुआती चरणमा घ’टनालाई आ’त्मह’त्या बताइएको भएपनि पछिल्लो जाँ’चमा घ’टनाले अर्कै मो’ड लिएको बताइएको छ। अहिलेसम्म चित्राको परिवार र उनको हुनेवाला श्रीमानको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

Leave a Reply