सुशान्त प्र’करण : सिबिआइको कार्य प्रणालीमाथि उठाइयाे यस्ताे सवाल…..

सुशान्त प्र’करण : सिबिआइको कार्य प्रणालीमाथि उठाइयाे यस्ताे सवाल…..

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले संसार छाडेर गएको ६ महिना पूरा भैसकेको छ। यद्यपि सुशान्तको नि’धन कसरी भयो भन्ने प्रश्नको जवाफ अझैसम्म पनि आइसकेको छैन। देशका तीन ठूला एजेन्सीहरू सुशान्तको मृ’त्युको रहस्य सुल्झाउन लागिपरेका छन् तर के’स अझै उल्झिँदै गइरहेको छ।

लामो समयदेखि सुशान्त मा’मिलामा पूरा देशले सिबिआइ जाँचको अन्तिम नतिजा पर्खिरहेको छ। तर सिबिआइको हात खाली छ। कुनै ठोस कारण सिबिआइले अझैसम्म पनि फेला पार्न सकेको छैन। यस्तोमा पुनित कौर धन्दाद्वारा सुप्रीम कोर्टमा एउटा अनुरोध पत्र दायर गरेर सिबिआइको कार्य प्रणालीमाथि केही सवालहरू उठाइएको छ।

अनुरोध पत्रका अनुसार, अगस्ट १९ का दिन सुशान्तको मामिला सिबिआइलाई सुम्पेकोमा अझैसम्म पनि सिबिआइले कुनै ठोस निर्णय दिन सकेको छैन। अनुरोध पत्रमा सिबिआइले राम्रोसँग काम गर्न नसकेको, जिम्मेवारी पूरा नगरेको र नतिजा निकाल्न ढिलाइ भैरहेको आ’रोप लगाइएको छ। यसका साथै वर्तमान समयमा के’समा अनावश्यक ढिलासुस्तीले सिबिआइ नै बदनाम भएको भन्दै चाँडै नतिजा निकाल्न दबाब दिइएको छ।

Leave a Reply