विश्वकै खुँखार आ’तंकवादी: जसकाे टाउकाको मूल्य ८२ कराेड ताेकियाे….

विश्वकै खुँखार आ’तंकवादी: जसकाे टाउकाको मूल्य ८२ कराेड ताेकियाे….

वि’द्रोही समूह बोको हरामका कमाण्डर आ’तंकवादीको सूचीमा रहेका अबू बकर शेकाऊको टाउकाको मूल्य तोकिएको छ । अमेरिकाले विश्वकै खुँ’खार आ’तंकवादीको सूचीमा अबू बकर शेकाऊको टाउकाको मूल्य ७० लाख अमेरिकी डलरको घोषणा गरेको हो ।

अमेरिकाले अफ्रिकी मुलुक नाइजेरियाको ठूलो हिस्सामा आफ्नो कव्जा जमाएका वि’द्रोही समूह बोको हरामका कमाण्डर अबू बकर शेकाऊलाई  खुँ’खार आ’तंकवादीको सूचीमा राखेर उनको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर (८२ कराेड ५८ लाख ४० हजार रूपैयाँ) तोकेको हो ।

पछिल्ला केही बर्षदेखि नाइजेरियामा भइरहेको ठुला हिँ’सात्मक ह’मलाहरूकाे जिम्मेवार बोको हरामको मुखिया अबू बकरका पाँच वटा नाम रहेका छन्  । उनि अबू बकर शेकाऊ उर्फ दारूल तौहीद, अबू बकर शिकवा, इमाम अबू बकर र शिकू उर्फ अबू मुहम्मद अबू बकर बिन मोहम्मद अल शकवी अल मुस्लिमी बिशक नामले चिनिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *