सुशान्त इन्टरनेटमा सबैभन्दा बढी खोजिए, तेस्रो नम्बरमा रिया

सुशान्त इन्टरनेटमा सबैभन्दा बढी खोजिए, तेस्रो नम्बरमा रिया

डिसेम्बर महिनाको शुरूवातसँगै वर्ष २०२० को पनि अन्त्य नजिकिँदै छ। यस वर्ष कोरोना महामारी र लकडाउनले सारा दुनियाँलाई परिवर्तन गरिदियो। मानिसहरूको जीवनशैली, काम गर्ने तौरतरिका पूरै बदलियो। यसका अलावा अरू पनि केही घ’टना घटे जसले गर्दा धेरै कुराहरू बदलिए।

बलिउडको कुरा गर्नुपर्दा सबैभन्दा ठूलो झ’ट्का सुशान्त सिंह राजपुतको मृ’त्युले दियो। १४ जुनका दिन सुशान्त आफ्नो घरमा मृ’त भेटिए। त्यसपछि इन्डस्ट्रीमा अनेकन वि’वादहरू शुरू भए। जसमा ने’पोटिज्म विवाद, सुशान्तको ह’त्याको आ’रोप, ड्र’ग्स प्र’करण आदि प्रमुख हुन्।

सुशान्त प्र’करण यतिसम्म फैलियो कि याहु इन्डियामा सबैभन्दा बढी सर्च हुने नाम सुशान्त सिंह राजपुत नै हो। सुशान्त २०२० का मोस्ट सर्च पर्सन हुन्। यसका साथै सुशान्त प्र’करणमा उनकी प्रेमिका रियाको नाम चर्चामा रहेको थियो। ड्र’ग्स प्र’करणमा हिरासतमा बसेर आएकी रिया सर्चको तेस्रो नम्बरमा पर्दछिन्।

यस लिस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राहुल गान्धी, महानायक अमिताभ बच्चन, अभिनेत्री कंगना रनावत आदिलाई पनि धेरै पटक इन्टरनेटमा खोजिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *