अबेर साँझसम्म समुन्द्री किनारमा के गर्दै छिन् यी सुन्दरी ?

अबेर साँझसम्म समुन्द्री किनारमा के गर्दै छिन् यी सुन्दरी ?

भारतीय टिभी इन्डस्ट्रीको चर्चित र लोकप्रिय नाम हो हिना खान। हिनाले आफ्नो मेहनत र लगनशीलताले जुन नाम र प्रतिष्ठा कमाएकी छन्, त्यो सबैका लागि सम्भव छैन। अभिनेत्री हिना कुनै न कुनै कारण सधैं चर्चामा रहन्छिन्।

यतिबेला हिना माल्दिभ्समा छुट्टी मनाइरहेकी छन्। उनले त्यहाँ रमाइलो गरेका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।

हिनाले माल्दिभ्समा रमाइलो गरेका तस्वीरहरू आफ्नो सामाजिक सञ्जालमा साझा गरेकी छन्। हिनाको साथमा उनको परिवार र प्रेमी रकी जैसवाल पनि छुट्टी मनाउन माल्दिभ्स पुगेका छन्।

फोटोहरूमा हिनालाई अबेर साँझसम्म समुन्द्री किनारमा रोमान्टिक मुडमा बसेको देख्न सकिन्छ। सुहाउँदो पहिरन र कामुक अन्दाजमा हिना निकै सुन्दर देखिएकी छन्। हिना र उनका परिवार तथा प्रेमीलाई त्यहाँ धेरै रमाएको देख्न सकिन्छ।

Leave a Reply