थप १२५५ जनामा देखियाे कोरोना

थप १२५५ जनामा देखियाे कोरोना

देशभर थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ५५ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

Leave a Reply