सन्दीपलाई कोरोना देखियाे

सन्दीपलाई कोरोना देखियाे

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर लामिछानेले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनी आहिले सेल्फे आइसोलेशनमा छन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको र चाँडै मैदान फर्किने विश्वास उनले व्यक्त गरेका छन् ।

बन्द प्रशिक्षण अघि गरिएको स्वाब संकलनमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलमा संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *