ठुलो आपतमा अभिनेत्री श्वेता, पूर्व कर्मचारीद्वारा २ करोडको मानहानी मु’द्दा

ठुलो आपतमा अभिनेत्री श्वेता, पूर्व कर्मचारीद्वारा २ करोडको मानहानी मु’द्दा

भारतीय अभिनेत्री श्वेता तिवारीविरुद्ध पूर्व कर्मचारीले मुद्दा हालेका छन् । पूर्व कर्मचारी राजेश पाण्डेले आफुलाई धोका दिएको आरोप लगाउँदै २ करोड (भारतीय रुपैयाँ)को मानहानीको मुद्दा समेत हालेका हुन् ।

गत महिनामा पनि राजेशले अभिनेत्री तिवारीलाई ५२ हजार नदिएको आ’रोप लगाएका थिए । अहिले त्यही मामला निकै अगाडि पुगेर २ करोडको के’स द’र्ता भएको हो । मुद्दा दायर गरेका पूर्व कर्मचारी पाण्डेले आफुले विगत दुई वर्षदेखि मैले धेरै मे’न्टलटर्चर ब्यहोरिरहेको बताएका छन्  ।

राजेशले अभिनेत्रीको एक्टिङ स्कुलमा टिचरको काम गरेका थिए । राजेशले आफुले २ वर्षदेखि पैसाको लागि सम्पर्क कोसिस गर्दा पनि श्वेताले रेस्पोन्स नगरेको समेत बताएका छन् । श्वेताले पैसा नदिएको कारण आफुले घरभाडा समेत तिर्न नसकेको राजेशको भनाई रहेको छ ।

Leave a Reply