थप १ हजार ९१३ जनामा देखियाे कोरोना

थप १ हजार ९१३ जनामा देखियाे कोरोना

पछिल्लाे २४ घण्टामा देशभर  १ हजार ९ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

Leave a Reply