चित्रबहादुर केसीलाई देखियाे कोरोना

चित्रबहादुर केसीलाई देखियाे कोरोना

काठमाडौं :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण देखिएकाे छ  । बुधबार पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

राष्ट्रिय जनमोर्चाका अर्का नेता आनन्द शर्माका अनुसार हाल केसीलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा राखि उपचार भइरहेको छ ।

अध्यक्ष केसीको अवस्था सामान्य रहेको नेता शर्माले बताए।

Leave a Reply