काजलकाे हनिमुन माल्दिभ्समा, सार्वजनिक गरिन् यस्ता तस्विर….
![काजलकाे हनिमुन माल्दिभ्समा, सार्वजनिक गरिन् यस्ता तस्विर….](https://www.sadakmedia.com/wp-content/uploads/2020/11/kaajal.jpg)
चर्चित भारतीय अभिनेत्री काजल अग्रवालले विवाह वन्धनमा बाँधिएकि छन् । गत महिना अक्टुबर ३० मा गौतम किचलुको साथ अग्रवालले विवाह गरेकि हुन् ।
![](http://sadakmedia.karyapalika.com/wp-content/uploads/2020/11/kajal-1-1024x576.jpg)
विवाहपछि ‘संघम’ फेम अभिनेत्री काजलले आफ्नो थुप्रै तस्विर सोशल मिडियामा शेयर गरेकी थिइन्। अहिले काजल हनिमुन मनाउन आफ्नो पतिको साथ माल्दिभ्स पुगेकी छिन्।
![](http://sadakmedia.karyapalika.com/wp-content/uploads/2020/11/kajal-3-768x960-1-1.jpg)
काजल र गौतमको विवाह पंजावी र कश्मिरी रितिरिवाजबाट भएको थियो। काजलले माल्दिभ्सबाट तस्विर शेयर गरेकी छिन् जसमा उनि रातो रंगको ब्याक्लेस ड्रेसमा निकै सुन्दर देखिएकी छिन्। केहि तस्विरमा उनले टाइटानिक पोज दिएकी छिन्।
![](http://sadakmedia.karyapalika.com/wp-content/uploads/2020/11/kajal-agarwal-honeymoon-11-1.jpg.image_.845.440-1.jpg)
काजल र गौतम किचलुले माल्दिभ्समा निकै समय विताइरहेका छन । काजल अग्रवाल र गौतम किचलूले विवाहभन्दा पहिले केहि वर्षदेखि एकअर्कालाई डेट गरेका थिए।