सुशान्तका दिदीहरूलाई गि’रफ्तारीको डर, रियासँग बच्न न्यायालयमा लगाए गुहार

सुशान्तका दिदीहरूलाई गि’रफ्तारीको डर, रियासँग बच्न न्यायालयमा लगाए गुहार

सुशान्त सिंह प्रकरणकी मुख्य आ’रोपी अभिनेत्री रिया चक्रवर्तीले सुशान्तका दिदीहरू प्रियंका र मीतू सिंहविरुद्ध सेप्टेम्बरमा केस दर्ता गराएकी थिइन्। उक्त के’समा रियाले प्रियंका र मीतूले दिएको गल’त औ’सधिका कारण सुशान्तको ज्या’न गएको आ’रोप लगाएकी थिइन्।

इन्डिया टुडेको रिपोर्टका अनुसार, अब उक्त के’सको छानबिन र का’रबाहीको समय आएको छ। यतिबेला प्रियंका र मीतू सिंहलाई गि’रफ्तारीको ड’रले सताएको छ। सिबिआइले कुनै पनि बेला उनीहरूलाई गि’रफ्तार गर्न सक्ने भएकाले उनीहरूले उच्च न्यायालयमा रियाको के’स खा’रेज गर्न अनुरोध गरेका छन्।

हि’रासतबाट छुटेपछि रियाले आफ्नो बचाउका लागि क’डा कदम चालिरहेकी छन्। यस्तो अवस्थामा रियाले गरेको के’सलाई लिएर सुशान्तका दिदीहरूमा त्रास पैदा भएको छ। रियाको के’सको सुनुवाइ नोभेम्बर ५ सम्म हुनसक्ने बताइएको छ।

सुशान्तका दिदीहरूले ग’लत औ’सधिको सिफारिस गरेको र डक्टरको सल्लाह नलिकनै सुशान्तले ती औसधिहरू खाएको एक हप्तामै उनको ज्यान गएको आ’रोप रियाले सुशान्तका दिदीहरूमाथि लगाएकी थिइन्।

Leave a Reply