पत्रकार रवि लामिछाने दम्पतीलाई कोरोना

पत्रकार रवि लामिछाने दम्पतीलाई कोरोना

काठमाडाैँ :  पत्रकार तथा टेलिभिजनकर्मी रवि लामेछाने दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लाेकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्ताेता लामिछानेले पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिनका छन्  ।

लामिछानेले लेखेका छन् ‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको…

Posted by Rabi Lamichhane on Wednesday, 28 October 2020

Leave a Reply