देशभर थपिए १ हजार ९५४ नयाँ संक्रमित

देशभर थपिए १ हजार ९५४ नयाँ संक्रमित

पछिल्लाे २४ घण्टामा देशभर थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३ सय ५४ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *