ड्र’ग्स प्र’करणमा मुछिएकि सारा यस्ताे अवस्थामा देखिइन्

ड्र’ग्स प्र’करणमा मुछिएकि सारा यस्ताे अवस्थामा देखिइन्

सुशान्त सिंह प्र’करणमा जोडिएको ड्र’ग्स क’नेक्सनमा नाम आएपछि बलिउड अभिनेत्री सारा अली खानलाई ना’र्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले सो’धपुछका लागि बोलाएको थियो। एनसिबीको सो’धपुछपछि मिडियादेखि टाढा रहेकी सारा पहिलोपटक क्यामरामा देखिएकी छन्।

सारा आफ्नो आगामी फिल्म `कुली नं १´ को प्रमोसनका लागि अभिनेता वरुण धवनसँगै आफ्नो टिमका साथमा कपिल शर्मा शो मा देखिएकी छन्।

एनसिबीको सोधपुछपछि पहिलोपटक दुर्गाष्टमीको दिन आफ्नो फोटो राख्दै साराले फ्यानहरूलाई पर्वको शुभकामना दिएकी थिइन्। सोधपुछपछिको यो नै साराले सामाजिक सञ्जालमा गरेको पहिलो पोस्ट थियो।

सारा र वरुण अभिनित फिल्म `कुली नं १´ अमेजन प्राइममा प्रदर्शन गरिने भनिएको छ। फिल्मको प्रीमियर क्रिसमसमा गरिने छ। टिमले फिल्मको प्रमोसन शुरु गरिसकेको छ। प्रमोसनको सुरुआत कपिल शर्मा शो बाट गरिएको छ।

Leave a Reply