जुवा खेलिरहेका वडाध्यक्ष सहित ११ जना प’क्राउ

जुवा खेलिरहेका वडाध्यक्ष सहित ११ जना प’क्राउ

गुल्मी:  जुवाको खालबाट गुल्मीमा वडाध्यक्ष सहित ११ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्री’नबाट प’क्राउ गरेको हो ।

सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छा’पा मार्दा ११ जना जुवाडेलाई प’क्राउ गर्नुका साथै ३२ हजार नगद समेत ब’रामद गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply