असई गोविन्दकी दिदि भा’बुक हुदै मिडियामा, छोराछोरीको यस्तो बि’चल्ली (हेर्नुस् भिडियो)

असई गोविन्दकी दिदि भा’बुक हुदै मिडियामा, छोराछोरीको यस्तो बि’चल्ली (हेर्नुस् भिडियो)

गोविन्द बिक साह्रै नै मेहेनती थिए उनि साधारण परिवारबाट सँघर्ष गरेर नै यहाँसम्मकाे यात्रा तय गरिरहेका थिए । प्रहरीले गोविन्द र रामबहादुरको ज्या’न लिइएको भन्दै सात जनालाई पक्राउ गरेको छ ।

गोविन्दले सो क्षेत्रमा हुने गतिबिधी माथी शुरु देखी नै क’डाई गर्दै आएको बुझिएको छ ।

गोविन्द र रामबहादुरको ज्या’न लिने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

असई गोविन्द श्रीमती र दुई छोरीसँगै कोठा भाडामा लिएर धनगढीमा बस्दै आएका थिए। हप्तामा एकपटक समय मिलाएर भेटघाटमा आउने उनी शनिबार धनगढी आउने योजनामा थिए तर उनको सपना अधुरो रहयो । भिडियो हेर्नुहोस

Leave a Reply