नवराज विककी प्रेमिकाले खाेलिन् रुकुम घ’टनाकाे भित्रि कुरा (हेर्नुस् भिडियो)

नवराज विककी प्रेमिकाले खाेलिन् रुकुम घ’टनाकाे भित्रि कुरा (हेर्नुस् भिडियो)

काठमाडौ :  नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छिन् । आमा र अधिवक्तासँगै उनी प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा आएकी हुन् ।

उक्त घ’ट्नाको बारेमा सुष्माले आफूले नवराज विकसँग फेशबुकमा हाईहल्लो हुने गरेको भएपनि विवाहबारे आफूले कहिल्यैपनि नसोचेको र कुरा नगरेको स्पष्ट पारिन् । आफूले नवराजलाई नबोलाएको उनले स्पष्ट पारिन् । रुकुम घ’टनामा हि’रासतमा रहेकी उनी अदालतको फै’सला पछि रि’हा भएकी छन् ।

जाजरकोटका नवराज विक सुष्मालाई वेहुली बनाउन भन्दै आफ्ना साथी लिएर रुकुम गएका थिए । सुष्माको परिवार र गाउँलेले आ क्र म ण गर्दा नवराज सहित ६ जनाको नि’धन भएको थियो । सुष्माले घ’टनाका बारेमा आफुले पछि मात्र थाहा पाएको बताएकी छन् । उनले नवराजलाई आफुले नबोलाएको पनि बताएकी छन् ।

उनले नवराजलाई आफुले साथीको रुपमा मात्र हेरेको उनले बताएकी छन् । जसरी मिडियामा मेरो बारेमा कुरा आएको छ । त्यसले मलाई दुखी बनाएको छ । उनले यस्तो घ’टना होला भनेर आफुले कल्पना पनि नगरेको बताएकी छन् ।

Leave a Reply