मंगलबार थपिए ३०९३ जना संक्रमित

मंगलबार थपिए ३०९३ जना संक्रमित

अद्यावधिक विवरण अनुसार मंगलबार नेपालमा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९  पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । साेमबार मात्रै ३ हजार ७ सय ९० जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ४१ हजार ७७५ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *