कुबेर सुबेदी र मेनुका पौडेलको स्वरमा नवदुर्गाको भजन सार्वजनिक (भिडियाे)

कुबेर सुबेदी र मेनुका पौडेलको स्वरमा नवदुर्गाको भजन सार्वजनिक (भिडियाे)

विजया दशमीको अवसरमा यूवा प.कुबेर सुबेदी र गायिका मेनुका पौडेलको स्वरमा नवदुर्गाको भजन सार्वजनिक भएकाे छ ।

घटस्थापना देखी दंशैको दिन सम्मलाई समेटिएर पहिलो पटक नवदुर्गाको भजन सार्बजनिक गरिएको चर्चित कथा ब्यास पं कुबेर सुबेदी र पहिलो नेपाल आइडल र सारेगमपकी सहभागी गायिका मेनुका पौडेलको आवाजमा रहेको छ।  सुबेदीकै शब्द रहेको उत्त नवदुर्गा भजनमा संगीत राजु अधिकारीले दिएका छन् भने संगित संयाेजन भुपु पाण्डेले गरेका छन् ।

यस अघि पुरुषाेत्तम मासकाे भजन समेत सुबेदीकाे निकै चर्चामा रहेकाे थियाे । याे दुर्गा भजन भने पाऊ पाथीभरा माताको मंदिरमा छायांकन गरिएको छ नव दुर्गा सहित घटस्थापना देखी दशै सम्मका दिन हरूका महिमाहरूलाई समेटिएकाे छ ।  भजन मन्त्र सङ युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

Leave a Reply