सुशान्त प्र’करण : अंकिताविरुद्ध मु’द्दाको तयारीमा रिया, कारण यस्तो !

सुशान्त प्र’करण : अंकिताविरुद्ध मु’द्दाको तयारीमा रिया, कारण यस्तो !

सुशान्त सिंह प्र’करणमा प्रत्येक दिन नयाँ नयाँ खबरहरू अगाडि आइरहेका छन्। के’सको जाँ’च सिबिआइले गरिरहेको छ। ४ महिना बितिसक्दा पनि सुशान्तको ह’त्या वा आ’त्मह’त्या खु’ल्न सकेको छैन। के’समा ड्र’ग्स मा’मिला जोडिएपछि नायिका रिया चक्रवर्ती १ महिना हि’रासतमा बसेर फर्किसकेकी छन्।

हि’रासतबाट फर्केपछि रियाले आफूलाई ब’दनाम गर्ने खालका झु’टा समाचार फैलाउने व्यक्ति र समाचारविरुद्ध का’नुनी का’रबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी उनका वकिलले दिएका थिए। यसैबीच रियाले अंकितावि’रुद्ध के’स दर्ता गर्ने तयारीमा रहेको खबर भारतिय सञ्चारमाध्यममा छ। अंकिता सुशान्तकी पूर्व प्रेमिका हुन्। अंकिता सुरुदेखि नै सुशान्तको लागि न्या’यको ल’डाइँ ल’डिरहेकी छन्।

रिया गि’रफ्तार भएपछि `जे पाइन्छ त्यो आफ्नो कर्मको फल हो´ भनेर अंकिताले ट्वीट गरेकी थिइन्, र त्यसअघि डि’प्रेसनको कुरामा पनि सवाल उठाएकी थिइन्। यसैबीच रिया र अंकिताको वाक् यु’द्ध भएको थियो। यी सबै कुरालाई लिएर रियाले अंकितावि’रुद्ध मु’द्दा द’र्ता गर्न थालेकी हुन्।

Leave a Reply