आइतबार २९४२ थपिए जना काेराेना संक्रमित
![Avatar photo](https://www.sadakmedia.com/wp-content/uploads/2021/02/SADAK-LOGO-3-60x60.png)
सडक मिडिया
कार्तिक २, २०७७ १६:२६:११ • ५०७ पटक पढिएको
![आइतबार २९४२ थपिए जना काेराेना संक्रमित](https://www.sadakmedia.com/wp-content/uploads/2020/08/corona.jpg)
अद्यावधिक विवरण अनुसार आइतबार नेपालमा २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३१ हजार २४६ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । शनिबार मात्रै ३ हजार १३७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३९ हजार ३४१ रहेकाे छ ।
सिफारिस