पत्रकार खेमराज खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्त

पत्रकार खेमराज खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्त

 कार्तिक २०७७:काठमाडौं , पत्रकार खेमराज खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्ति भएका छन् । नेपाल प्रहरी भित्र संगठनमा ७८ हजार प्रहरी रहेका छन् । जसमध्य मध्य खेमराज खनाल पनि शुक्रबारबाट प्रहरी प्रधान कार्यालय गुठीको आजिवन सदस्यमा नियुक्ति भएका हुन् ।

सुदुरपश्चिम जिल्ला अछामबाट २०६१ सालदेखि धनगढी पोष्ट राष्ट्रिय दैनिकबाट खनालले पत्रकारकारिता सुरुवात गरेका हुन् ।६५ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित कार्यक्रमको अवसरमा उनले सदस्यता लिएका हुन् ।

Leave a Reply