थानेश्वर र शान्तीश्रीको ‘छुट्नै पो रैछ क्यारे’ – भिडियाे
![Avatar photo](https://www.sadakmedia.com/wp-content/uploads/2021/02/SADAK-LOGO-3-60x60.png)
सडक मिडिया
कार्तिक १, २०७७ १९:०६:३७ • ६३३ पटक पढिएको
![थानेश्वर र शान्तीश्रीको ‘छुट्नै पो रैछ क्यारे’ – भिडियाे](https://www.sadakmedia.com/wp-content/uploads/2020/10/Puspa-Khadka-1.jpg)
काठमाडौं । थानेश्वर गौतम र शान्तिश्री पारियारको गीत ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक भएको छ ।
थानेश्वर र शान्तिश्रीको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द रचना छ । गीतमा संगीत पनि गायक स्वयंको छ ।
गीतमा सच्चा प्रेम घर–परिवारका कारण बीचैमा छुट्नु पर्दाको पीडा समेटिएको छ ।
गीतको भिडियोमा पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको छ ।
खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन रहेको भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।