सुशान्तकी दिदी स्वेताले किन गरिन् यस्तो ?

सुशान्तकी दिदी स्वेताले किन गरिन् यस्तो ?

सुशान्त सिंह राजपुतको नि’धन भएको ४ महिना बितिसकेको छ। यी ४ महिनामा सुशान्तबारे धेरै खु’लासाहरू भए। केसलाई सिबिआइले गहिरिएर अ’नुसन्धान गरिरहेको छ। अझैसम्म पनि सुशान्तबारे वास्तविक कुरा प’त्ता लाग्न सकेको छैन।

सुशान्तको न्यायका लागि पहिलो दिनबाटै उनकी दिदी स्वेता सिंह कृतिले आ’वाज उ’ठाइरहेकी छन्। सुशान्तको परिवारमध्ये खुलेर न्या’यको ल’डाइँमा ल’ड्ने स्वेता नै हुन्। स्वेताले क्यालिफोर्नियाबाटै सुशान्तको न्यायका लागि आवा उ’ठाइरहेकी छन्। सुशान्तका धेरै फ्यानहरूले स्वेतालाई साथ पनि दिएका छन्। लगातार आफ्नो सामाजिक सञ्जालमार्फत् स्वेताले सुशान्तको पक्षमा बोलिरहेकी छन्।

यसैबीच स्वेताले आफ्नो ट्वीटर र इन्स्टाग्राम अकाउन डि’लिट गरेको खबर आएको छ। जुन सञ्जाल मार्फत स्वेताले सुशान्तको लागि आवाज उठाइरहेकी थिइन् त्यही माध्यमलाई नै ह’टाएपछि फ्यानहरूलाई झ’ट्का लागेको छ। स्वेताले आखिर किन यस्तो गरिन्?

के स्वेताले हि’म्मत हारिन्? के उनलाई अब सिबिआईमाथि भरोसा रहेन? के स्वेता सुशान्तको लागि लडेर थाकिन? यस्ता सवालहरू फ्यानहरूले उठाइरहेका छन्।

Leave a Reply