सुशान्त सिंह प्र’करणमा हात लाग्यो ठूलो सबुत

सुशान्त सिंह प्र’करणमा हात लाग्यो ठूलो सबुत

सुशान्त सिंह राजपुत प्र’करणको पछिल्लो अपडेटको खबर आएको छ। खबर अनुसार, सुशान्तको आर्थिक मामिला छा’नबिन गरिरहेको इडिको हातमा स’बुत परेको छ।

२०१७ मा सुशान्तको `राबता´ फिल्म आएको थियो। जुन फिल्म बक्स अफिसमा पूर्ण रूपले फ्लप साबित भएको थियो। फिल्ममा सुशान्त र कृति से”नन मुख्य भूमिकामा देखिएका थिए भने दिनेश विजानले निर्देशकको रूपमा सो फिल्मबाटै डेब्यु गरेका थिए।

सुशान्तको आर्थिक पाटो खोतलिरहेको इडिले राब्ता फिल्मको पेमेन्टलाई लिएर दिनेश विजान र सुशान्तको तालमेल नमिलेको स’बुत फेला पारेको छ। यसै सिलसिलामा इडिले दिनेको अफिस र घरमा पनि छापा मारेको छ। यसभन्दा पहिले पनि इडिले सुशान्तको पेमेन्टमाथि प्रश्न खडा गर्दै दुईपटक दिनेशलाई सो’धपुछका लागि अफिस बोलाइसकेको थियो।

सुशान्तसँग फिल्मका लागि गरेको साइनिङ रकमको डकुमेन्ट दिनेशसँग माग गरेको थियो। यसै सिलसिलामा आर्थिक ग’डबडी देखिएपछि इडिले दिनेशको अफिस र घरमा छा’पा मा’रेको हो।

Leave a Reply