हि’रासतबाट छुटेपछि रियाले उठाइन् यस्तो कदम, सबैलाई लाग्यो झ’ट्का

हि’रासतबाट छुटेपछि रियाले उठाइन् यस्तो कदम, सबैलाई लाग्यो झ’ट्का

सुशान्त सिंह राजपुतको नि’धन भएको ४ महिना बढी भैसकेको छ। केसको छा’नबिन सिबिआइले गरिरहेको छ तर पनि अझैसम्म सुशान्तको मृ’त्युको र’हस्य खुल्न सकेको छैन। के’समा ड्र’ग्स प्र’करण जोडिएपछि मुख्य आ’रोपी रिया चक्रवर्ती १ महिने हि’रासतमा बसेर घर फर्किसकेकी छन्।

रियाले हि’रासतमा योगा क्लासहरू लिएको खबर बाहिरिएको थियो। प्रत्यक्ष रूपमा ड्र’ग्स मा’मिलामा रियाको सं’लग्नता नदेखेपछि उच्च न्यायालयले उनलाई ज’मानतमा छा’डेको हो। हि’रासतबाट छु’टेपछि रिया र उनका वकिलले ठु’लो कदम उ’ठाएको खबर आएको छ।

वास्तमा रियामाथि अनेक आ’रोप लागिरहँदा तथा रिया हि’रासतमा हुँदा रियाका वि’रुद्ध धेरैले झु’टो ब’यान दिएका थिए। जुन प्रमाणित हुन सकेनन्। मुम्बई मिररका अनुसार, यिनै झुटा ब’यान दिने व्यक्तिका वि’रुद्ध आफूहरूले कानुनी का’रबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी रियाका वकिल सतीशमान् शिन्देले दिए।

१३ जुनका दिन सुशान्त र रियालाई एकसाथ देखेको झु’टो ह’ल्ला रियाकी छिमेकी डिम्पल थवानीले फैलाएकी थिइन्। पछि सिबिआइको सामू उनले १३ जुनका दिन रिया र सुशान्तलाई आफूले नदेखेको तर कसैले आफूलाई सुनाएको र त्यो व्यक्ति आफूलाई याद नभएको भन्ने ब’यान दिएकी थिइन्। डिम्पलले जस्तै आधारहीन कुराहरू ज-जसले फैलाए, उनीहरूको विरुद्धमा मु’द्दा दा’यर गर्न लागेको कुरा रियाका वकिलले बताए।

Leave a Reply