चर्चित फुटबलर रोनाल्डोलाई देखियो कोरोना

चर्चित फुटबलर रोनाल्डोलाई देखियो कोरोना

काठमाडौं :विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो। पोर्चुगल तथा युभेन्ट्सका स्टार फुटबलर रोनाल्डोले आइतबार राति फ्रान्सविरुद्व मैदान उत्रिएका थिए।

नेसन्स लिग अन्तरगतको उक्त खेल गोलरहित बराबरी भएको थियो। ५ पटकका बालन डि ओर विजेता रोनाल्डोलाई कोरोना पुष्टि भएसँगै अबको केही दिन आईसोलेसनमा बस्ने छन्।

Leave a Reply