शान्तिश्री परियार र प्रताप दाश ‘टिकटक बहस’मा – भिडियो

शान्तिश्री परियार र प्रताप दाश ‘टिकटक बहस’मा – भिडियो

लोकप्रिय चर्चित गायिका शान्ति श्री परियारको सृर्जनामा रहेको नया गित ‘टिकटक बहस’ सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका शान्ति श्री परियारको उत्कृष्ट लय शब्द सृर्जनामा रहेको गितमा नेपाल आइडलबाट चर्चामा आएका लोकप्रिय गायक प्रताप दास र लोकप्रिय गायिका शान्ति श्री परियारको आवाज रहेको छ ।

पछिल्लो समय निकै लोकप्रिय एप टिकटकलाई मध्यनजर गर्दै टिकटक बहसको विषयवस्तु गितमा दर्शाईएको छ ।

दिपेन्द्र तिमिल्सिना उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा विजय वराल , सुनिसा बजगाई , सुशिल पोखरेल , दिपसन परियार लगायत थुप्रै कलाकारहरुको अभिनय एवम् देख्न सकिन्छ ।

Leave a Reply