अञ्जली अधिकारी ‘साउदी कतारमा’ – भिडियाे

अञ्जली अधिकारी ‘साउदी कतारमा’ – भिडियाे

नब गायक बिकाश थापाको साउदी कतार भर्खरै बजारमा आएको छ । साउदी कतार नेपाली बेरोजगार युबा तथा प्रदेशी जीवन बिताई रहेका मान्छे हरुको कथा र हाम्रो नेपाल मा रोजगारी सृजना गर्न नसक्नु को पीडा बोकेको एउटा गीत हो ।

यसमा गायक सर्जक बिकाश थापा र सुनिल लामा को आवाज र रिदम अस्मित साउदको मिउजिक रहेको छ भने र्यापर जगत ले यसमा र्याप हानेका छ्न । भिडियो लाई डिरेकटर बिक्रम चौहानले निर्देशन गरेका हुन ।

भिडियोमा निर्देशक बिक्रम र पछिल्लाे समयकि चर्चित माेडल अञ्जली अधिकारीको अभिनय रहेको छ । काठमाडौमै छायाङ्कन गरिएकाे उक्त म्युजिक भिडियो युट्युव च्यानल ‘मेराे मित्र टिभी’बाट सार्वजनिक भएकाे छ ।

Leave a Reply