सुशान्तको पक्षमा बोल्ने यी व्यक्तिलाई ज्यान मा’र्ने ध’म्की…

सुशान्तको पक्षमा बोल्ने यी व्यक्तिलाई ज्यान मा’र्ने ध’म्की…

सुशान्त सिंह राजपुतको नि’धनपछि उनका घरेलु कामदारदेखि साथीहरूको नाम अगाडि आएको थियो। यीमध्ये एउटा नाम स्यामुअल हकिपको पनि थियो। स्यामुअलले सुशान्तको पक्षमा आवाज उठाएका थिए। साथै उनले सुशान्तबारे धेरै खु’लासाहरू पनि गरेका थिए।

उनै स्यामुल जो सुशान्तका नजिकका साथी हुन्, उनलाई ज्या’न मा’र्ने ध’म्की आएको बताइएको छ। ध’म्कीका वि’रुद्ध स्यामुअलले साइबर से’लमा मु’द्दा समेत द’र्ता गराइसकेको जानकारी दिए।

आफूलाई सुशान्तको फ्यान भनेर चिनाउने व्यक्तिको मेसेज स्यामुअलले आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेका छन्। जसमा ती फ्यानले लेखेका छन्, “म क’सम खान्छु तिमीले अपसोच गर्नेसम्म पनि मौका पाउने छैनौ। आफ्नो अन्त्यको लागि तै’यार होऊ। तिमी माफितासँग त जो’गियौ तर दुनियाँमा कमजोर छौ। ब’दलाको ता’कत, नभुल हामीसँग ताकतवर वे’ब ह्या’कर्स छन्।”

यस्तो ध’म्कीपश्चात स्यामुअलले आफ्नो ज्या’न ख’तरामा रहेको भन्दै मु’द्दा द’र्ता गराएको जानकारी दिएका छन्।

Leave a Reply