कंगनाविरुद्ध ‘एफआरआई’ दर्ता गर्न अदालतको आदेश

कंगनाविरुद्ध ‘एफआरआई’ दर्ता गर्न अदालतको आदेश

बेला बेला चर्चा र वि’वादमा आइरहने बलिउड अभिनेत्री कंगना रनौत पुनः अर्को झमेलामा परेकी छिन । विवादित ट्विटका कारण  रनौतविरुद्ध ‘एफआरआई’ दर्ता गर्न अ’दालतको आ’देश दिएको छ।

सामाजिक संजाल ट्विटमा आ’पत्तिजनक कुरा लेखेको भन्दै भारतीय अभिनेत्री रनौत विरुद्ध उ’जुरी दर्ता गर्न अदालतले आदेश दिएको हो । कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अ’दालतले अभिेनत्री कंगना रनौतविरुद्ध उ’जुरी (एफआरआई) द’र्ता गर्न आ’देश दिएको हो ।

कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो अ’दालतले सो आदेश दिइएको हो । सो ट्विटमा कंगनाले कृषि विधेयकको वि’रोधमा उ’त्रिएका किसानविरुद्ध आ’पत्तिजनक कुरा लेखेकी छिन्।

गत सेप्टेम्बर २१ म कंगनाले किसानले गरेको प्रदर्शनवि’रुद्ध एक ट्विट गरेकी थिइन्, तर त्यो वि’वादित बनेपछि उनले सो ट्विट डिलिट गरेकी थिइन्। न्युज एजेन्सी पीटीआईका अनुसार यो आदेश अधिवक्ता रमेश नाइकको निवेदनअनुसार अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उ’जुरी दर्ताका लागि अ’दालतले आ’देश दिएको हो। एजेन्सीको सहयोगमा

 

Leave a Reply