अनलाइनबाट दशैंको आर्शिवाद लिन सरकारको आग्रह

अनलाइनबाट दशैंको आर्शिवाद लिन सरकारको आग्रह

नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैंमा मान्यजनसँग टिका नलगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना संक्रमण फैलिने सम्भावना भएकोले यस पटकको दशैंमा मान्यजनको हातबाट टिका नलगाउन आजको नियमित प्रेस विफ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आग्रह गरेका हुन् ।

‘मान्यजनसँग आर्शिवाद लिन जाने क्रममा यात्रा नगरौ र धेरै बुढापाकासँग गएर यसपटक टीका नलगाउँ । ’ गौतमले भने, ‘अनलाइन र फोनबाट आर्शिवाद लिउँ ।’ उनले धेरै भिडभाडमा जम्मा भई खान र टीका नलगाउँन पनि अनुरोध गरे ।

गौतमले भने, ‘यसपटक धेरै किनमेल नगरी पुरानै कपडा लगाई पुजा गरौ । ’

अनावश्यक किनमेल नगर्न र घरमा बनाइएका खानेकुरा घरका सदस्यले मात्र खानपनि आग्रह गरे । २४ घन्टामा देशभर २ हजार ५९ जनामा कोरोना पृष्टि भएसँगै कुल संक्रमितको

Leave a Reply

Your email address will not be published. Required fields are marked *