रिया एक महिनापछि घर फर्किँदा…

रिया एक महिनापछि घर फर्किँदा…

सुशान्त सिंह राजपुत आ’त्मह’त्या के’समा जो’डिएको ड्र’ग्स मा’मिलाकी मुख्य आ’रोपी रिया चक्रवर्तीलाई उच्च न्या’यालयले बुधबार रि’हा गरेको छ।

रियालाई एनसिबीले एक महिनादेखि मुम्बईको बा’इकुला न्या’यिक हि’रासतमा रा’खेको थियो। एक महिनापछि घर फर्किँदा रियाले के कस्तो प्र’तिक्रिया जनाइन्? भन्ने बारेमा उनकी आमा सन्ध्या चक्रवर्तीले दु’ख पो’खेकी छन्।

एउटा प्रमुख समाचार मिडियालाई अन्तर्वार्ता दिँदै रियाकी आमा भन्छिन्, – जब हि’रासतबाट छु’टेर रिया घरमा आई, अचम्म मान्दै उनले भनी- `तपाईंहरू किन यति धेरै नि’राश हुनुभएको? एक न एक जनाले यो सबै भो’ग्नु त थियो नै। मानिसहरूलाई सन्तुष्ट पार्न पुलिसले एक जनालाई गि’रफ्तार गर्नु नै थियो। त्यसको मू’ल्य मैले चु’काए। हामीले बलियो भएर यो ल’डाइँ ल’ड्नु छ। तपाईंहरू दुखी नहुनुस्।´

आफ्नो छोराछोरी जे लमा बसेको बेला आफ्नो परिवारमै अ’शान्ति फै’लिएको बताउँदै रियाकी आमाले आफूलाई आ-त्मह’त्याको सो’च धे’रैपटक आएको भनिन्। त्यतिबेला आफ्नो भोक निन्द्रा सबै ह’राएको र मानिसहरूले आफ्नो परिवारलाई ब’र्बाद ग’रिदिएकोमा रियाकी आमाले दु’खेसो पो’खिन्।

रियाले मजबुत भएर यो झु’टो आ’रोपको ल’डाइँ ल’डिरहेको र आफ्नो गरिमा कायम राखेकोमा आफूलाई आफ्नो छोरीमाथि गर्व भएको रियाकी आमाले बताएकी छन्।

Leave a Reply