कोरोना संक्रमितले बाहिर हिँडडुल गरेमा ६ महिना जे’ल स’जाय हुने

कोरोना संक्रमितले बाहिर हिँडडुल गरेमा ६ महिना जे’ल स’जाय हुने

काठमाडौं : काेराे भाइरसका संक्रमण दिन प्रतिदिन बढिरहँदा संक्रमित व्यक्तिहरुलाइ बाहिर हिँडडुल नगर्न सरकारले आग्रह गरेको छ ।यदि कोरोना संक्रमित व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइएमा ६ महिनासम्म जे’ल स’जाय हुने समेत सरकारले चे’तावनी दिएको छ ।

संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जे’ल स’जाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

का’रवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भि’डभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply