आईपीएल: सन्दीपले छैटाैँ खेलमा पनि पाएनन् माैका, समर्थक रिसले चुर

आईपीएल: सन्दीपले छैटाैँ खेलमा पनि पाएनन् माैका, समर्थक रिसले चुर

काठमाडौं :  यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । शारजँहन अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा राजस्थनले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले स्थान बनाउन सकेनन् । उनी आजको दिल्लीले छैटौँ खेल खेल्न लाग्दा सन्दीप आजको खेमला पनि बेन्चमा रहेका छन् ।

युएईमा जारी आइपिएलमा राजस्थानलाई पराजित गर्दै दिल्लीले लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ। यता स्टेभन स्मिथको कप्तानीमा रहेको राजस्थान भने तेस्रो जितको खोजीमा हुनेछ। दिल्ली अहिले लिगको दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्लीको आठ अंक छ। पाँच खेलमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको राजस्थान भने लिगको पुछारबाट दोस्रो स्थानमा छ।

राजस्थान रोयल्स : जोस बटलर, बेन स्टोक्स, संजू सैमसन, एंड्रयू टाई, कार्तिक त्यागी, स्टीव स्मिथ (कप्तान), अंकित राजपूत, श्रेयस गोपाल, राहुल तेवतिया, जयदेव उनादकट, मयंक मार्कंडेय, महिपाल लोमरोर, ओसाने थॉमस, रेयान पराग, यशस्वी जायसवाल अनुज रावत, आकाश सिंह, डेविड मिलर, मनन वोहरा, शशांक सिंह, वरुण आरोन, टॉम कुरेन, रॉबिन उथप्पा, अनिरुद्ध जोशी, जोफ्रा आर्चर.

दिल्ली क्यापिटल्स : श्रेयस अय्यर (कप्तान), रविचंद्रन अश्विन, शिखर धवन, पृथ्वी शॉ, शिमरॉन हेटमेयर, कैगिसो रबाडा, अजिंक्य रहाणे, अमित मिश्रा, ऋषभ पंत, ईशांत शर्मा, अक्षर पटेल, संदीप लमिछाने, कीमो पॉल, डेनियल सैम्स, मोहित शर्मा, एनरिक नार्तजे, एलेक्स कैरी, अवेश खान, तुषार देशपांडे, हर्षल पटेल, मार्कस स्टोइनिस, ललित यादव.

सम्ब

Leave a Reply