ध’रौटीमा छुटेकी रिया, फेरि किन पुगिन् पुलिस स्टेसन? कारण यस्तो…

ध’रौटीमा छुटेकी रिया, फेरि किन पुगिन् पुलिस स्टेसन? कारण यस्तो…

सुशान्त सिंह आत्मह’त्या प्र-करणमा जोडिएको ड्र ग्स मा’मिलाकी मुख्य आ’रोपी रिया चक्रवर्तीलाई हाइको’र्टले बुधबार जमानतमा छाडेको छ। ड्र’ग्स ओ’सारपसार र प्रयोगको आ’रोपमा एक महिना पहिलेदेखि रियालाई एनसिबीले न्यायिक हि’रासतमा राखेको थियो। करिब एक महिनापछि रियाले आफ्नो परिवारलाई भेटेकी छन्।

बुधबार मात्र हि’रासतबाट छु’टेर घर पुगेकी रिया बिहीबार मुम्बईको सान्ताक्रुज पुलिस स्टेसनबाहिर देखिएकी छन्। स्टेसनबाहिरका रियाका फोटोहरू यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भैरहेका छन्। खबरका अनुसार रिया आफ्नो कागजी प्रक्रिया पूरा गर्न स्टेसन आएकी थिइन्। रियालाई बम्बे हा’इकोर्टले एक लाखको ध’रौटीमा रि’हा गरेको हो।

रियाको पासपोर्ट को’र्टले नै राख्ने, मुम्बईदेखि बाहिर जानको लागि रियाले को’र्टको अ’नुमति लिनुपर्ने, जुनसुकै बेला रियालाई सोधपुछका लागि बोलाउन सकिने छ आदि स’र्तमा को’र्टले रियाको रि’हाइ गरेको हो।

Leave a Reply